सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ भएन

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० मंसिर २४, आईतबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । यसअघि पटक पटक स्थगित हुँदै आएको लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको थियो ।

सन्दीपका कानुन व्यवसायीबाट सुनुवाइ स्थगित गरिएको जिल्ला अदालत प्रशासनले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस