अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० मंसिर २४, आईतबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाडौँ । दुबईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ । ४९.३ ओभरमा ९ विकेट गुमाएर अफगानिस्तानले २६१ रन बनाएको थियो । नेपालका गुलसन झा, सुबास भण्डारी र हेमन्त धामीले समान २ तथा आकाश चन्द र दिपेश कँडेलले समान एक विकेट लिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस