प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट: उपाधिका लागि आज कोशी प्रदेश र एपीएफ क्लब खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० पौष १८, बुधबार (१ साल अघि)
  • २४ पटक पढिएको
प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट: उपाधिका लागि आज कोशी प्रदेश र एपीएफ क्लब खेल्दै

पुस १८,काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज कोशी प्रदेश र एपीएफ क्लब खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुनेछ ।

अस्ति भएको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा पुगेको हो । पहिलो क्वालिफायरमा एपीएफले कोशीलाई हराएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस