क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट नखेल्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० पौष २६, बिहिबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पौष २६, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका छन् । जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्दामा ८ वर्षको कैद सजायको फैसला भएसँगै लामिछानेले राष्ट्रिय टीमबाट अलग भएको घोषणा गरेका हुन् ।

उनले नेपाल क्रिकेट संघका अध्यक्ष चतरबहादुर चन्द र सचिव पारस खड्कालाई बुधबार एक पत्र लेख्दै यसबारे जानकारी गराएको क्यान स्रोतले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस