प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीता : बागमतीले आर्मीलाई हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० माघ ३, बुधबार (१ साल अघि)
  • ३३ पटक पढिएको
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीता : बागमतीले आर्मीलाई हरायो

माघ ३, काठमाडौँ । स्पीनर सूर्य तामाङले फेरि एक पटक उत्कृष्ट प्रदर्शन गरेपछि प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई हराएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले आर्मीलाई ३ विकेटले हराएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस