आहारारा पोखरा गोल्डकप : उपाधिका लागि त्रिभुवन आर्मी र थ्रीस्टार क्लब भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० माघ २०, शनिबार (१ साल अघि)
  • २७ पटक पढिएको
आहारारा पोखरा गोल्डकप : उपाधिका लागि त्रिभुवन आर्मी र थ्रीस्टार क्लब भिड्दै

माघ २०, पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको २३औं संस्करणको उपाधिका लागि आज विभागीय टोली त्रिभुवन आर्मी र थ्रीस्टार क्लब भिड्दैछन् । खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ ।

थ्रीस्टार क्लब सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई १(०र विभागीय टिम नेपाल आर्मी सेमिफाइनलमा चर्च ब्वाइजलाई २(१ ले पराजित गरेर उपाधि दौडमा सामेल भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस