प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिस क्लबले जित्यो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० माघ २०, शनिबार (१ साल अघि)
  • ३७ पटक पढिएको
प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिस क्लबले जित्यो

माघ २०, काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले जीत हासिल गरेको छ ।
आज सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब च्याम्पियन बनेको हो ।

कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेट प्रधानमन्त्री कप क्रिकेटको उपाधि हात पार्दै विजयी बनेको हो । आर्मीले जीतका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले मात्र ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा पुरा गरेर जीत हात पारेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस