२३औं आहा रारा पोखरा गोल्डकपको उपाधि विभागीय टीम त्रिभुवन आर्मीले जित्यो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० माघ २०, शनिबार (१ साल अघि)
  • ३५ पटक पढिएको
२३औं आहा रारा पोखरा गोल्डकपको उपाधि विभागीय टीम त्रिभुवन आर्मीले जित्यो

|kmfOgn v]ndf k|lt:kwf{ ub}{ v]nf8L kf]v/f, @) df3 M kf]v/fsf] /ªzfnfdf hf/L df]km;nsf] k|ltli7t /fli6«o tyf cGt/f{li6«o cGt/ Sna cfdlGqt …cfxf /f/f kf]v/f uf]N8skÚ km'6an kmfOgn k|ltof]lutfdf zlgaf/ y|L:6f/ Sna / lqe'jg cfdL{ SnaaLrsf] k|lt:kwf{ ub}{ . tl:a/ M /flwsf sF8]n÷/f;;

माघ २०, कास्की । २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि विभागीय टीम त्रिभुवन आर्मीले जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनल प्रतिस्पर्धामा पाँच पटकको उपाधि विजेता थ्रीस्टारलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो पटक उपाधि जित्न सफल भएको हो । आर्मीलाई उपाधि दिलाउन जितेस्पीजंग कार्कीले खेलको ३८ औं मिनेट, फत्तेमान घलेले ८३ औं मिनेटर वसन्त जिम्वाले दोश्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए ।

जीतसँगै आर्मीले १२ लाख एक हजार नगद पुरस्कार जितेको छ भने उपविजेतामा चित्त बुझाएको थ्रीस्टारले ६ लाख एक हजार प्राप्त गर्‍यो । सहारा क्लब पोखराको अयोजनामा सम्पन्न प्रतियोगितामा एक विदेशी सहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस