टी-ट्वान्टी क्रिकेट सिरिज : नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० फागुन १५, मंगलबार (१ साल अघि)
  • ३३ पटक पढिएको
टी-ट्वान्टी क्रिकेट सिरिज : नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

फागुन १५, काठमाडौँ । किर्तिपुरको क्रिकेट मैदानमा जारी टी ट्वान्टी क्रिकेट सिरिजमा नामिबियाले नेपाललाई २ सय ७ रनको चुनौती दिएको छ ।

मंगलबार टस जितेर ब्याटिङ गरेको नामिबियाले ४ विकेटमा २ सय ६ रन बनाएको हो ।

जान निकोलको शतकीय ईनिङ्समा नामिबियाले नेपालविरुद्ध उच्च स्कोर खडा गरेको गर्दै मालन क्रुगरले अविजित ५९ रनको शानदार इनिङ्स खेले ।

ताजा अपडेट

खोजी गर्नुहोस