केपी ओली कपको फाइनल आज, उपाधिका लागि मच्छिन्द्र र एनआरटी भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० फागुन १९, शनिबार (१ साल अघि)
  • १९ पटक पढिएको
केपी ओली कपको फाइनल आज, उपाधिका लागि मच्छिन्द्र र एनआरटी भिड्दै

फागुन १९, काठमाडौँ । दोस्रो संस्करणको केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि साबिक विजेता मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटी बीच आज प्रतिस्पर्धा हुँदैछ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको आयोजनामा काठमाडौंमा जारी केपी ओली कपको फाइनल खेल शनिबार दिउँसो दशरथ रंगशालामा हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस