त्रिकोणात्मक टी-२० आई सिरिज : वर्षाका कारण खेल अबरुद्द

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० फागुन २७, आईतबार (१ साल अघि)
  • ३५ पटक पढिएको
त्रिकोणात्मक टी-२० आई सिरिज : वर्षाका कारण खेल अबरुद्द

फागुन २७, काठमाडौँ । वर्षाका कारण त्रिकोणात्मक टी-२० आई सिरिजअन्तरगत नेपाल र हङकङबीचको खेल रोकिएको छ । हङकङस्थित टिनक्वङ रोड खेल मैदानमा जारी खेलमा हङकङले ५ ओभरको समाप्तिमा १ विकेट गुमाएर ४३ रन बनाएको छ ।

खेलमा घुरेलु टोली हङहङविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको नेपालले एक विकेट लिएको छ । करण केसीले पहिलो बलमै हङहङको एक विकेट लिएका हुन् । नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस