गुल्सन

नेपालले सातौँ विकेट गुमायो, गुल्सन आउट

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ अषाढ ३, सोमबार (१० महिना अघि)
  • ५४ पटक पढिएको
नेपालले सातौँ विकेट गुमायो, गुल्सन आउट

असार ३, काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले सातौँ विकेट गुमाएको छ । गुल्सन झा शून्य रन बनाएर आउट भएका हुन् ।

नेपालले १७.५ ओभरमा ७ विकेटको क्षतिमा ८५ रन बनाएको छ । बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो ।

#गुल्सन

ताजा अपडेट

खोजी गर्नुहोस