टि-ट्वान्टी विश्वकप

टि-ट्वान्टी विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली घर फर्कदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ अषाढ ४, मंगलबार (११ महिना अघि)
  • १०५ पटक पढिएको
टि-ट्वान्टी विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली घर फर्कदै

असार ४, काठमाण्डौँ । टि-ट्वान्टी विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज फर्कदै छ ।

सेन्ट भिन्सेन्टबाट अमेरिकाको‌ फ्लोरिडा त्यसपछि कतारको दोहा हुँदै बिहीबार काठमाडौं पुग्ने टोली नेता तथा नेपाल क्रिकेट संघ क्यानका सदस्य दिवाकर घलेले जानकारी दिए । हवाई टिकटका कारण टोली दुई समूह गरेर काठमाडौं आईपुग्ने बताइएको छ ।

जुन १४ मा दक्षिण अफ्रिकासँगको रोमान्चक खेलमा १ रनले पराजित भएसँगै नेपाली टोली विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो । समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्राको अन्त्य गरेको छ ।

#टि-ट्वान्टी विश्वकप

ताजा अपडेट

खोजी गर्नुहोस