काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतको पोल्टामा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ श्रावण २३, बुधबार (८ महिना अघि)
  • १११ पटक पढिएको
काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतको पोल्टामा

साउन २३,काठमाडौँ । काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ ।

नेपाललाई ३-२ सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५–२३ ले जितेको थियो । दोस्रो सेट भारतले २५–१४ ले जित्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस