एनपीएलमा सहभागी ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ भाद्र १५, शनिबार (७ महिना अघि)
  • ९० पटक पढिएको
एनपीएलमा सहभागी ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक

भाद्र १५, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलमा सहभागी ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ ।
एनपीएलको टोलीको नाम पाँचवटाको सहर र तीनवटाको प्रदेशको नामबाट राखिएको छ ।

काठमाडौं, विराटनगर, जनकपुर, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम एनपीएलमा सहभागी फ्रेन्चाइज टोली रहने भएका छन् ।
लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका नाममा रहेका छन् । अन्य सहरबाट नामाकरण भएका हुन् । एनपीएल आगमी नोभेम्बर ३० देखि २१ डिसेम्बरसम्म काठमाडौंमा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस