राष्ट्रपति पौडेलद्वारा भारत र मलेसियाको राजदूत नियुक्त

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ पौष ३, बुधबार (४ महिना अघि)
  • ५८ पटक पढिएको
राष्ट्रपति पौडेलद्वारा भारत र मलेसियाको राजदूत नियुक्त

पौष ३, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् । संविधानको धारा २८२ को उपधारा १ बमोजिम भारतका लागि डा शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा। नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस