आहा ! रारा गोल्डकप : आज नेपाल पुलिस र चर्च ब्वाइज भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ माघ ३०, बुधबार (२ महिना अघि)
  • ४२ पटक पढिएको
आहा ! रारा गोल्डकप : आज नेपाल पुलिस र चर्च ब्वाइज भिड्दै

माघ ३०, काठमाण्डौँ ।  पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको पहिलो सेमिफाइनलमा बुधबार (आज) नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुने भएको छ ।

पोखरा रंगशालामा दिउँसो साढे २ बजे दुई टोली जितको लक्ष्यसहित मैदानमा उत्रने छन् । सहरा क्लब पोखराको आयोजनामा जारी २४औं संस्करणको खेल फागुन तीन गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा तीन विदेशीसहित १२ टिम सहभागी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस