निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा प्रवेश गर्ने पर्यटकको संख्यामा वृद्धि

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७५ अषाढ ११, सोमबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

असार ११,काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा प्रवेश गर्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । यससँगै राजस्व पनि बढेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार चालु आवको ११ महिनामा एक लाख ४५ हजार ७०७ पर्यटक भित्रिएका छन् जसमध्ये ९४ हजार ३७५ विदेशी, १८ हजार १८५ सार्क मुलुकका र ३३ हजार १४७ नेपाली रहेका छन् । यो संख्या गत आवको पूरै वर्षको भन्दा बढी हो

ताजा अपडेट

खोजी गर्नुहोस