रङ्गशालाबाट १० लाखको सहभागितामा भ्रमण वर्षको उद्घाटन गरिने

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ पौष ६, आईतबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष ६, काठमाण्डौँ । नेपाल भ्रमण वर्ष २०२० लाई भब्य बनाउन जनवरी १ को दिन सरकारले रङ्गशालामा १० लाख जनाको सहभागितामा उद्घाटन गर्ने भएको छ ।

क्यालेण्डर नै बनाएर नेपाल भ्रमण वर्ष भित्रै थप ३० मुख्य पर्यटकीय क्षेत्रलाई विस्तार गर्ने लक्ष्य समेत राखेको नेपाल भ्रमण वर्ष सचिवालयका सदस्यसचिव बच्चुनारायण श्रेष्ठले बताएका छन् । राज्यले लिएको लक्ष्य २० लाख पर्यटक भित्र्याउने रहेको छ । तर ५० लाख पुर्‍याउने लक्ष्य भने सरकारले राखेको छ । उद्घाटन कार्यक्रममा पर्यटनसँग सम्बन्धित र अन्य प्रत्येक संघसंस्थाले ५ जना सहभागिता गराउनुपर्ने उर्दी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस