वैदेशिक रोजगारमा जानेले भिजिट नेपालको टिर्सट वा क्याप लगाउनु पर्ने अनिवार्य नियम

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ पौष १२, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष १२, काठमाण्डौँ । भ्रमण वर्ष २०२० लाई लक्षित गरेर वैदेशिक रोजगारमा जानेले भिजिट नेपाल २०२० को टिर्सट वा क्याप लगाउनु पर्ने जनाईएको छ ।

भ्रमण वर्षलाई प्रवद्धैन गर्न वैदेशिक रोजगार व्यवसायी संघमा आवद्ध सदस्य संस्थाबाट रोजगारीमा जाने कामदारलाई अनिवार्य रूपमा नेपाल भ्रमण वर्ष २०२० को लोगोअंकित टिसर्ट वा क्याप उपलब्ध गराउन अनुरोध गरिएको संघले जनाएको छ । दशरथ रंगशालामा हुने भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा १०० जनाको मार्च पास समेत गर्न लागेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस