माघ ९, काठमाण्डौ । काठमाण्ण्डौको त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा आजदेखि चिनियाँ भाषाको डिजिटल बिज्ञापन शुरु भएको छ । चिनियाँ यात्रुहरुको सहयोगी हुनेगरी उक्त सेवा शुरु भएको हो । त्यसैगरी चिनियाँ दुतावास र नेपाल पर्यटन बोर्डको समन्वयमा चिनियाँ भाषाका स्वयमंसेवीहरुले पनि कार्य गर्दै आईरहेको सँस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईले फेसबुक मार्फत जानकारी दिएका छन् ।
यसैक्रममा आजबाटै हिमालय एयरलाइन्सले ( Kathmandu – Chongqing – Kathmandu ) सिधा उडान शुरु गरेको छ । यी सबै कामबाट नेपाल भ्रमण बर्षलाई थप सहयोग पुग्ने र नेपालमा चिनियाँ पर्यटकहरुको सँख्यामा उल्लेख्य ब्रिद्धी हुने अपेक्षा गरिएको मन्त्री भट्टराईले बताएका छन् ।
चिनियाँ यात्रुहरुको सहयोगी हुनेगरी त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा आजदेखि चिनियाँ भाषाको डिजिटल बिज्ञापन शुरु भएको छ । त्यसैगरी चिनियाँ दुतावास र नेपाल पर्यटन बोर्डको समन्वयमा चिनियाँ भाषाका स्वयमंसेवीहरुले पनि कार्य गर्दै छन् ।
आजैबाट हिमालय एयरलाइन्सले Kathmandu – Chongqing – Kathmandu सिधा उडान शुरु गरेको छ । यी सबै कामबाट नेपाल भ्रमण बर्षलाई थप सहयोग पुग्ने र नेपालमा चिनियाँ पर्यटकहरुको सँख्यामा उल्लेख्य ब्रिद्धी हुनेछ ।