यस्तो छ चलचित्र प्रेम दिवसको गीत, आयुष्मानसँग प्रियंकाको रोमान्स

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ माघ ९, बुधबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाडौं । चर्चित नायिका प्रियंका कार्की र आयुषमान देशराज जोशीको वास्तविक कथामा आ धारित भनिउको फिल्म ‘प्रेम दिवस’को पहिलो गीतको यतिबेला चचौतर्फी चर्चा छ । ‘तिम्रो छेऊ सँरु कि म’बोलको गीतमा गायिका अन्जु पन्तको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत महाराज थापाको रहेको छ । गीतको कोरियोग्राफी कविराज गहतराजको रहेको छ ।

लभ स्टोरी विधामा निर्माण भएको चलचित्र ‘प्रेम दिवस’मा प्रियंका कार्की र आयुष्मान देशराज जोशीसँगै हेमन्त बुढाथोकी, शिवशंकर रिजाल, उत्तम केसी, संजय न्यौपाने, श्री कृष्ण लुइँटेललगायतका कलाकारहरुको अभिनय रहेको फिल्मलाई बहुप्रतिक्षित फिल्मका रुपमा हेरिएको छ । संजय न्यौपानेको लगानी रहेको फिल्मको निर्देशन योगेश घिमिरेले गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस