अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गूगलको विशेष डूडल

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७५ फागुन २४, शुक्रबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फागुन २४, काठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गूगलले एक विशेष डूडल बनाएको छ । अरु अवसरमाजस्तै गुगलले महिला दिवसको अवसरमा पनि सिर्जनशीलता देखाउँदै विशेष किसिमको डूडल बनाएको छ ।

विशेष किसिमको डुडलमा १४ स्लाइड तस्बिर राखिएको छ । महिला सशक्तिकरण र महिलाको सम्मानको उदेश्यसहित यो दिन मनाइने गरिन्छ । यो स्लाइड तस्बिरमा विभिन्न १४ भाषामा महिला सशक्तिकरणको प्रेरणादायी भनाइहरु पनि लेखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस