ज्वाइँमाथि लाग्यो यस्तो अनौठो आरोप

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ चैत्र २२, शुक्रबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत २२, काठमाडौँ । आफ्नी २३ वर्षीया विवाहित छोरीको अकस्मात् मृत्यु भएपछि उनका बुबाले ज्वाइँको लिंगका कारण आफ्नी छोरीको मृत्यु भएको अनौठो आरोप लगाएका छन्।

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा बसोबास गर्नै ती पिताले आफ्नी छोरीको मृत्यु ज्वाइँको लिंग अत्यधिक ठूलो भएका कारणले भएको उजुरी प्रहरीसमक्ष दर्ता गराएका छन्।

उजुरी प्राप्त भएपछि प्रहरीले ती ज्वाइँलाई गाउँबाटै पक्राउ गरेको थियो। यो खबर आज प्रकाशित साप्ताहिकमा छापिएको छ।

ती ज्वाइँले ससुराले लगाएको आरोप झूटो भएको बताए पनि गाउँलेहरूले उनलाई लिंग देखाउन दबाब दिएका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस