यसरी सिक्नुस् सजिलै गाडी

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ चैत्र २७, बुधबार (६ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

चैत २७, काठमाडौँ । सबैभन्दा पहिले त गाडीको कुन पार्टले के काम गर्छ भन्ने कुराको ज्ञान हुनुपर्छ।

जस्तै, एक्सिलेटर, क्लज, गियर वा अन्य पार्टको कामबारे थाहा पाएपछि मात्र गाडी सिक्न सजिलो हुन्छ।

आफूलाई सजिलो हुनेगरी गाडिको स्टेरिङ समाउनुपर्छ।

पहिलोपटक चालकको सिटमा बस्दा सिकारुलाई मेरो गाडी सडकजस्त्रै छ भन्ने भान पर्न सक्छ। त्यसैले गाडीको साइज कति छ भनेर पनि जानकार हुनुपर्छ।

सिक्नेक्रममा गुडिरहेको गाडीको स्टार्ट बन्द भइरहने समस्या पनि हुन्छ। चालकले क्लजलाई ब्यालेन्स गर्न नसक्दा यस्तो हुन्छ।

गुडाउनुभन्दा ब्याक गर्दा झनै अप्ठ्यारो पर्न सक्छ। सिकारु चालकलाई ब्याक गर्दा स्टेरिङ जता मोडियो गाडी त्यसको विपरित जान्छ भन्ने भ्रम पर्न सक्छ। तर, त्यस्तो होइन।

स्टेरिङअनुसार नै पांग्रा घुम्छ र आगाडिको भाग विपरत दिशातिर जान्छ।

ताजा अपडेट

खोजी गर्नुहोस