नयाँ ग्रह पत्ता लाग्याे, वैज्ञानिक टोलीमा नेपाली पनि

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७६ बैशाख १०, मंगलबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

बैशाख १०, काठमाडौँ । वैज्ञानिकहरूले ‘केप्लर–४७ डी’ नाम दिइएको नयाँ ग्रह पत्ता लगाएका छन्।

यो पृथ्वीभन्दा करिब ३ हजार प्रकाश वर्ष टाढा छ। यो ग्रहले दुइटा सूर्यको वरिपरिसमेत घुम्ने गरेको छ।

नयाँ ग्रहको खोजी नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा), सान डीएगो युनिभर्सिटी, युनिभर्सिटी अफ टेक्सा,अर्लि«ङटन, युनिभर्सिटी अफ हवाईलगायतका वैज्ञानिकहरूले गरेका हुन्।

नयाँ ग्रह खोजीमा संलग्न युनिभर्सिटी अफ टेक्सास, अर्लिङटनका भौतिकशास्त्र विभागका सुमन सत्यालका अनुसार केप्लर(४७ डी ‘सर्कम बाइनरी’ ९दुइटा सूर्य वरिपरि घुम्ने ग्रह हो।

सत्याल नेपाल एस्ट्रोनोमिकल सोसाइटी ९नासो० का वैज्ञानिक सल्लाहकारसमेत हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस