श्रीलंका श्रृङ्खलाबद्ध विस्फोट : यसरी छिरेका थिए, गिर्जाघरमा एक सन्दिग्ध व्यक्ति !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ बैशाख ११, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

बैशाख ११,काठमाडौँ । श्रीलङ्कामा आइतवार गराइएका विस्फोटनमध्ये एउटा गिर्जाघरमा एकजना सन्दिग्ध आक्रमणकारी छिरेको भिडिओ सार्वजनिक भएको छ।

ती व्यक्ति गिर्जाघरभित्र छिरेको केही क्षणमा विस्फोटन भएको थियो।

इस्टर पर्वको दिन गराइएका आठ वटामध्ये त्यो एउटा आक्रमण थियो।

ती घटनाहरूमा तीन सय ५० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस