भारतले गर्‍यो मिसाइल ‘अग्नी पी’ को सफल परीक्षण

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ पौष ४, आईतबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

पुस ४,काठमाडौँ । भारतले आणविक क्षमताको ब्यालिस्टिक मिसाइल ‘अग्नी पी’ को सफल परीक्षण गरेको छ ।

पूर्वी राज्य ओडिसाको अब्दुल कलाम टापुमा हिजो मिसाइल परीक्षण गरेको भारतको रक्षा मन्त्रालयले जनाएको छ ।

रक्षा मन्त्रालयका अनुसार नयाँ पुस्ताको मिसाइल प्रक्षेपणले सबै मिसन उद्देश्यहरू पूरा गरेको छ ।

‘अग्नि पी’ को परीक्षणले सबै आधुनिक प्रविधिको भरपर्दो कार्यप्रदर्शन प्रमाणित गरेको रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस