‘फ्रान्समा देखिएको कोभिडको भेरियन्टको जोखिम छैन’: डब्लूएचओ

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ पौष २१, बुधबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस २१, काठमाडौ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले फ्रान्समा देखिएको कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ ।

सो भेरियन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन् ।

फ्रान्समा भेटिएको नयाँ भेरियन्ट हाम्रो राडरमा छ । यसको अन्यको तुलनामा बढी जोखिम छैन,’ डब्लूएचओका अब्दिल महमुदले भने । फ्रान्समा फेला परेको भनिएको भाइरसलाई आइएचयु नाम दिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस