पाकिस्तानी प्रधानमन्त्री खानद्धारा संसद विघटन गर्न सिफारिस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र २०, आईतबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र २०,काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्न राष्ट्रपति आरिफ अल्भी समक्ष सिफारिस गरेका छन् ।

राष्ट्रका नाममा संवोधन गर्दै इमरानले आफूले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको बताएका हुन् ।

इमरना विरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावलाई उपसभामुख क्वासिम सुरीले खारेज गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस