राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपति मुर्मूलाई बधाई

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ श्रावण ६, शुक्रबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन ६, काठमाण्डौ । राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको पन्ध्रौँ राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले ट्विटमार्फत शुभकामना दिँदै मुर्मुको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस