श्रीलङ्काको संसद्द्धारा अनिश्चितकालीन सङ्कटकाललाई अनुमोदन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ श्रावण १२, बिहिबार (२ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

साउन १२, काठमाण्डौ । श्रीलङ्काको संसद्ले अनिश्चितकालीन सङ्कटकाललाई अनुमोदन गरेको छ । तत्कालीन कार्यवाहक राष्ट्रपति रनिल विक्रेमासिङ्घेले यसअघि घोषणा गरेको अनिश्चितकालीन सङ्कटकाल संसद्ले अनुमोदन गरेको हो ।

संसदमा हिजो भएको मतदानमा १ सय २० सांसदले सङ्कटकाल अनुमोदनको पक्षमा र ६३ जनाले विपक्षमा मतदान गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस