चीनमा ६ रेक्टर स्केलको भूकम्पमा कम्तीमा २१ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ भाद्र २१, मंगलबार (२ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

भाद्र २१, काठमाण्डौ । दक्षिण पश्चिमी चीनमा आएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पमा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार सोमबार अपराह्न १ बजे सिचुआन प्रान्तमा जमिनको सतहदेखि १० किलोमिटर मुनि केन्द्रविन्दु बनाउँदै भूकम्प आएको हो । स्थानीय सञ्चार माध्यमले भूकम्पको कारण टेलिकम सेवा अवरुद्ध हुनुका साथै पहाडमा पहिरो गएकाले गम्भीर क्षति पुगेको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस