मेक्सिकोमा इन्धन बोकेको ट्याङ्कर र बस ठोक्किँदा १८ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ भाद्र २६, आईतबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र २६, काठमाडौ । मेक्सिकोको उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्करले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको छ।

मेक्सिकोको उत्तरपूर्वी राज्य तामाउलीपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्करले बसलाई ठक्कर दिएको अधिकारीहरुले बताएका छन्। ठक्करपछि दुवै सवारीसाधन पूर्ण रुपमा जलेर ध्वस्त भएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस