पपुवा न्यु गिनीमा शक्तिशाली भुकम्प ! क्षतीको पूर्ण विवरण आउन बाँकी

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ भाद्र २६, आईतबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र २६,काठमाडौँ । पपुवा न्यु गिनीमा आज बिहान ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प बिहान केनान्तु सहर नजिकै गएको अमेरिकी भूगर्भ सर्वेक्षण विभाग (यूएसजीएस) ले जनाएको छ ।

प्रशान्त टापुको देश पपुवा न्युगिनीमा ठूलो भूकम्प गए पनि सुनामीको खतरा भने नरहेको उल्लेख छ । केही भागहरूमा विद्युत् कटौती र भवनहरूमा क्षति पुगेको भनिए पनि पूर्ण विवरण आउन बाँकी छ

ताजा अपडेट

खोजी गर्नुहोस