बंगलादेशमा आँधीका कारण ७ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ कार्तिक ८, मंगलबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

कार्तिक ८, काठमाण्डौ । बंगलादेशमा आँधीका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । चक्रवात सित्राङका कारण इँटाको रेलिङ र रुखहरू ढल्दा एकै परिवारका तीन सदस्यसहित कम्तीमा सात जनाको ज्यान गएको हो ।

हताहतीपछि दमकल तथा सिभिल डिफेन्सको अनुगमन कक्षलाई सक्रिय बनाइएको थियो । राजधानी ढाका, कुमिल्ला दौलतखानको नागलकोट र भोलाको चारफेसन र नराइलको लोहागरामा आँधीबेहरीले भारी वर्षा र विनाशकारी हुरी ल्याएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस