नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन रुस तयार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख ८, शुक्रबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

वैशाख ८, काठमाडौँ । नेपालमा लामो समयदेखि मलको अभाब झेलिरहेको अबस्थमा मित्रराष्ट्र रुस नेपाललाई रासयनिक मल र गहुँ उपलब्ध गराउन सकारात्मक देखिएको छ ।

रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सँगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको जानकारी दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस