सुडानमा जारी द्धन्द्धका कारण ४ सय बढीको मृत्यु, ३ हजार बढी घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख ९, शनिबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख ९, काठमाण्डौँ । सुडानमा गत शनिबारदेखि सुरु भएको द्धन्द्धका कारण ४ सय १३ जनाको मृत्यु भएको छ ।

३ हजार ५ सय ५१ जना घाइते भएको शुक्रबार विश्व स्वास्थ्य संगठन डब्लूएचओले जानकारी गराएको हो । सुडानका सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र उनका सहयोगी शक्तिशाली अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज आरएसएफका कमाण्डर मोहम्मद हमदान डग्लोबीच झडप भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस