आप्रवासीहरू चढेको डुंगा पल्टिँदा इटालीमा ४१ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २४, बुधबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

साउन २४, काठमाडौँ । इटालीमा आप्रवासीहरू बोकेको डुंगा पल्टिँदा ४१ जनाको मृत्यु भएको छ । इटालीयन टापु लाम्पेदुसास्थित बुधबार डुंगा दुर्घटना भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

बीबीसीको समाचार अनुसार दुर्घटनामा जीवित भएका चार जना यात्रुहरूले आफूहरू ट्युनिसीयाको स्फ्याक्सबाट डुंगाको यात्रा गरेको बताएका छन् । उनीहरू इटाली जाने क्रममा डुंगा दुर्घटना भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस