इजरायलद्वारा एम्बुलेन्सको लस्करमा हवाई आक्रमण, १५ को मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १८, शनिबार (१ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाण्डौँ । गाजामा घाइतेहरुलाई ओसारिरहेको एम्बुलेन्सको लस्करमा इजरायली सेनाले हवाई हमला गर्दा १५ जनाको ज्यान गएको प्यालेस्टाइनी अधिकारीहरुले बताएका छन् ।

अल सिफा अस्पतालबाट घाइते लिएर इजिप्टसँगको राफा सीमा नाकातर्फ जाँदै गरेका एम्बुलेन्समाथि आक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जनाएका छन् । रेडक्रससहितका संस्थाहरुले आक्रमणको निन्दा गरेका छन् । आक्रमणमा ६० जना घाइते भएको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस