काश्मिरमा बस दुर्घटना, ३६ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक ३०, बिहिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक ३०, काठमाण्डौँ । भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रु वाहाक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ ।

किश्तवाडबाट जम्मू जाँदै गरेको बस डोडा जिल्लाको असर क्षेत्रको त्रुङ्गल नजिक सडकबाट करिब २५० मिटर तल खसेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस