भारतीय विदेश सचिव पुस तेस्रो साता नेपाल आउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २०, बुधबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर २०, काठमाडौँ । नेपाल–भारत विदेशमन्त्रीस्तरीय संयन्त्रको सातौं बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर पुस तेस्रो साता नेपाल आउने भएका छन् । भ्रमणका क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने सरकारी अधिकारीहरु बताउँछन् ।

उच्च कूटनीतिक स्रोतका अनुसार १९ पुसमा जयशंकर नेपाल आउने र २० पुसमा भारत फिर्ता हुने गरी दुवै देशका परराष्ट्र मन्त्रालयले तयारी गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस