आगलागी

कुवेतको क्याम्पमा आगलागी हुँदा ४९ आप्रवासी श्रमिकको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ जेष्ठ ३१, बिहिबार (१० महिना अघि)
  • ८४ पटक पढिएको
कुवेतको क्याम्पमा आगलागी हुँदा ४९ आप्रवासी श्रमिकको मृत्यु

जेठ ३१, काठमाडौँ । कुवेतको माङफास्थित श्रमिकलाई राखिएको ६ तले भवन क्याम्पमा बुधबार बिहान एक्कासि आगलागी हुँदा ४९ आप्रवासी श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० जना भारतीय श्रमिक रहेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् भने कुवेत सरकारले मृतक श्रमिकको राष्ट्रियता खुलाइसकेको छैन ।

#आगलागी

ताजा अपडेट

खोजी गर्नुहोस