बंगलादेशमा फेरि हिंसा भड्किँदा कम्तिमा ७६ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ श्रावण २१, सोमबार (८ महिना अघि)
  • ६९ पटक पढिएको
बंगलादेशमा फेरि हिंसा भड्किँदा कम्तिमा ७६ जनाको मृत्यु

|TOPSHOT - Police use tear gas to disperse student protestors in Bogura on August 4, 2024. (Photo by AFP)

साउन २१, काठमाण्डौँ । बंगलादेशमा फेरि हिंसात्मक प्रदर्शन भड्किएको छ । यसमा परी कम्तिमा ७६ जनाको मृत्यु भएको छ भने सयौँ व्यक्तिहरू घाइते भएका छन् ।

आइतबार विद्यार्थीहरूले प्रदर्शन गर्ने क्रममा प्रहरी र सत्ताधारी पार्टीका सदस्यहरूसँग उनीहरूको झडप भएको थियो । उक्त झडपले हिंसात्मक रूप लिएको हो । प्रदर्शनकारीहरूले एक प्रहरी चौकीमा आक्रमण गर्दा १३ जना प्रहरीको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस