भ्रमण

ओमानका विदेशमन्त्री बुसैदी आज नेपाल आउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १०, सोमबार (७ महिना अघि)
  • ६८ पटक पढिएको
ओमानका विदेशमन्त्री बुसैदी आज नेपाल आउँदै

भाद्र १०, काठमाडौँ । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी दुईदिने भ्रमणका लागि आज नेपाल आउँदै छन् ।
परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल बसाइका क्रममा विदेशमन्त्री बसैदीले राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। उनी भोलि ओमान फर्किनेछन् ।

# भ्रमण

ताजा अपडेट

खोजी गर्नुहोस