आजबाट डाइभर्सिटी भिसा खुल्दै

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ आश्विन १६, बुधबार (६ महिना अघि)
  • ३९ पटक पढिएको
आजबाट डाइभर्सिटी भिसा खुल्दै

असोज १६, काठमाडौँ । सन् २०२६ का लागि अमेरिका सरकारले बुधबार डाइभर्सिटी भिसा डिभी खोल्ने भएको छ ।
अमेरिकी दूतावासले प्रकाशित गरेको सूचनाअनुसार २०२६ डाइभर्सिटी भिसा कार्यक्रम अक्टोबर २, ९:४५ बजे राति नेपाली समय खुल्दैछ ।

अमेरिकी दूतावासले सामाजिक सञ्जालमा राखेको सूचनामा प्रतिव्यक्ति एउटा मात्र आवेदन बुझाउन पनि आग्रह गरिएको छ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने पनि दूतावासले उल्लेख गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस