इजरायली आक्रमण रोकिएपछि इरानको हवाई सेवा सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक १०, शनिबार (५ महिना अघि)
  • ९४ पटक पढिएको
इजरायली आक्रमण रोकिएपछि इरानको हवाई सेवा सुरु

कार्तिक १०, काठमाडौं । इरानले आफ्नो उडान सेवा सुचारु गरेको छ ।

इरानको नागरिक उड्डयन मन्त्रालयले स्थानीय समय अनुसार बिहान ९ बजेदेखि सबै उडान सेवा सामान्य रूपमा सुरु भएको जनाएको हो । इरानमा इजरायलले हवाई आक्रमण गरेपछि इराकले आफ्नो हवाई सेवा बन्द गरेको थियो ।

यसअघि इजरायली सेनाले इरानका ‘सैन्य लक्ष्यहरूमा सटिक आक्रमण’ गरिरहेको बताएको थियो । पछि इरानले पनि इजरायलले आफ्नो सैन्य अखडालाई लक्षित गरी हवाई आक्रमण गरेको बताएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस