अब ५० लाख डलरमा अमेरिकी नागरिकता पाईने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन १४, बुधबार (१ महिना अघि)
  • ४१ पटक पढिएको
अब ५० लाख डलरमा अमेरिकी नागरिकता पाईने

फागुन १४, काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम घोषणा गरेका छन्, जसको मूल्य ५० लाख अमेरिकी डलर तोकिएको छ। ट्रम्पले यसलाई अमेरिकी नागरिकता प्राप्त गर्ने नयाँ मार्गको रूपमा परिभाषित गरेका छन् ।

ट्रम्पका अनुसार ‘ट्रम्प गोल्ड कार्ड’ इबी ५ भिसा कार्यक्रमको विकल्प हुनेछ । उनले यो कार्यक्रममार्फत भविष्यमा १० लाख गोल्ड कार्डहरू बिक्री गरिने योजना रहेको बताउँदै, यसबाट राष्ट्रिय ऋण चुक्ता गर्न मद्दत पुग्ने दाबी गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस