फाल्गुण १५, काठमाण्डौ । भारतको नयाँ दिल्लीमा गत आइतबारदेखि सुरु भएको हिंसामा परि मृत्यु हुनेको संख्या २५ पुगेको छ । घटनामा सयौं घाइते भएको समाचारमा जनाइएको छ ।
घाइतेहरुको दिल्लीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हिजोमात्र प्रदर्शनकारीहरुमाथि भएको सुरक्षाकर्मीको दमनमा ६० जना भन्दा बढीलाई गोली लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गेकी छिन् ।