सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोरलाई समर्थन गर्ने कांग्रेसको औपचारिक निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ३, सोमबार (३ हप्ता अघि)
  • ५ पटक पढिएको
सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोरलाई समर्थन गर्ने कांग्रेसको औपचारिक निर्णय

|sf7df8f}F, # k'; . k|wfg dGqL Pjd g]kfnL sfFu|];sf kf6L{ ;efklt z]/axfb'/ b]pjfnufot g]sf kf6L{sf] s]Gb|Lo sfo{ ;Dkfbg ;ldltsf] kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf a;]sf] a}7sdf ;xefuL x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .

बैशाख ३, काठमाडौँ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।

सुदूरपश्चिमको कामचलाउ सरकारका मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा आज ९सोमबार० बिहान बसेको संसदीय दलको बैठकले नाउपाका मुख्यमन्त्रीका उम्मेदवार लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्ने निर्णय गरेको हो । कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले नाउपाका लक्ष्मणकिशोरलाई समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार काँग्रेसले यसअघि कुनै पनि दललाई समर्थन नगर्ने निर्णय लिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस